

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको

हेटौंडा । मकवानपुरमा हत्या आरोपमा ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको हत्या आरोपमा पक्राउ परेका हुन् । हत्या आरोपमा प्रहरीले चार जना महिला

काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्र राजभण्डारीलाई शानिबार प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। भण्डारी नेपाली सेनाका

काठमाडौं । ४ किलो ७ सय ४५ ग्राम सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका चारै जना विदेशी नागरिक भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि जाँड रक्सि खाएर निर्घात रुपमा कुट्न सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्रा परेका छन् । ् पक्राउ परेका

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। उनी गतवर्ष मात्रै ठगी आरोपमै १० महिना जेल

काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’ का क्रममा लागू औषधसहित १० जना पक्राउ परेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको