
२० मंसिर । काठमाडौं । गुण्डा नाईके समिरमान सिंह बस्नेतकी श्रीमति माया शेरचन धरौटीमा छुटेकी छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा तिरेर छुटेको महानगरीय अपराध

२० मंसिर । काठमाडौं । सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि भैसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख

२० मंसिर । अछाम । सदरमुकामस्थित शोडषा माविका पूर्व विद्यार्थी शंकर भण्डारीले फरक र प्रभावकारी शैलीमा आफ्नो जन्मदिन मनाएका छन् । मंसिर १९ गते बुधबारका दिन ३८ बर्ष उमेर लागेका

१९ मंसिर । मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात

१९ मंसिर । काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोरहीमा बलात्कारपछि हत्या गरिएकी

१८ मंसिर । काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा

१८ मंसिर । बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपासँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन । उनले भने,‘प्रचण्ड–ओलीको पार्टीसँग एकता हुने कुरा असम्भव छ

१८ मङ्सिर । काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई

१८ मंसिर । काठमाडौं । काठमाडौको तिलगंगामा कपडा व्यापारीमाथि खुकुरी प्रहार गरेको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको

१८ मंसिर । काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने