Bagmati Samachar Logo
निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव बैंककमा हुने

१५ पुस । हेटौडा । सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित रेडियो सन्देशले आफ्नो शुभारम्भको अवसरको कार्यक्रम तथा निकास साप्ताहीकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ । आज हेटौँडाको न्युज

जुडोमा पदक विजेता खेलाडीलाई हटौडामा सम्मान

१५ पुस । हेटौडा । नेकोस अन्तराष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक विजेतालाई आइतबार हेटौडामा मकवानपुर जुडो क्लबले सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेकोस अन्तरास्ट्रिय जुडो प्रतियोगिता

सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

१५ पुस । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेकाले राष्ट्रिय एकताको आवश्यकता रहेको बताए। तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सदभाव

देवीपथ टोल विकासको साधारण सभा

१५ पुस । हेटौडा । देवीपथ टोल विकास संस्था को वार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडा उप–महानगरपालिका २ नं. वडाको देवीपथ टोल विकास संस्थाको छैटौं वार्षिक साधारण सभा

तोकिएको स्थानमा नजाने कर्मचारीलाई बिदा गरौंःप्रचण्ड

१३ पुस । काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको स्थानमा नजाने कर्मचारी बिदा गर्नु पर्ने बताए । उनले भने ‘सिंहदरबारमा केन्द्रित भएको

बम्जनले २ जनालाई बेपत्ता पारेको उजुरी मकवानपुर प्रहरीमा

१३ पुस । हेटौडा । बारा जिल्लाको रतनपुर गाउँपालिकामा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु बुद्ध हुँ भन्दै आएका रामबहादुर बम्जनको नाममा मकवानपुर जिल्ला प्रहरी कार्यलयमा उजुरी परेको छ ।

पाटेबाघको छाला सहित मकवानपुरबाट ४ जना पक्राउ

१३ पुस । हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छाला सहित पक्राउ

प्रदेश ३ ले सार्वजनिक गर्यो पहिलो आवधिक योजनाको आधारपत्र

१३ पुस । हेटौँडा । प्रदेश नं. ३ को नीति तथा योजना आयोगले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रम गरेर आयोगका

उच्चस्तरीय राजनीतिक वार्ता टोलीः विप्लव आएनन्, राउत कार्यदेशमै परेनन

१२ पुस । काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुक हाल द्वन्द्वरत अवस्थामा नरहेको निश्कर्षसहित हालसम्म गरेका प्रगति प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा विप्वल नेतृत्वको

छिट्टै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइन्छः प्रधानमन्त्री ओली

१२ पुस । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै सवैले धरहराको टुप्पोबाट काठमाडौ हेर्न पाउने बताएका छन् । धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले परम्पराको झल्कने र