Swornakshar Logo

देवीपथ टोल विकासको साधारण सभा

१५ पुस । हेटौडा । देवीपथ टोल विकास संस्था को वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हेटौंडा उप–महानगरपालिका २ नं. वडाको देवीपथ टोल विकास संस्थाको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । टोलको विकासकालागि नयाँ तरिकाले जाने निर्णय गरेको छ ।
शनिबार भएको यस भेलाले सारदा दहालको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति चयन गरेको छ ।