Bagmati Samachar Logo
भुक्तानी नमिल्दा अमेरिकामै रोकियो १ अर्बका राइफल

१४ फागुन । काठमाडौ । रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकासंग भएको हतियार खरिद सम्झौतामा भुक्तानी प्रक्रिया नमिल्दा हतियार ल्याउन ढिला भएको बताएका छन् । आज रक्षा मन्त्रालयमा गरेको पत्रकार भेटघाटमा मन्त्री

महाकाली सन्धिमा झेल भएको प्रधानमन्त्री ओलीको खुलासा

भारतले ३५० क्युसेक पानी दिएन १४ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ बर्षअघि नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले दोधाराचाँदनी क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी

अफिमखेती गर्ने २ जना पक्राउ, खेतमै पुगेर यसरी नस्ट गरियो

१४ फागुन । विराटनगर । मोरङ प्रहरीले १ कठ्ठा १४ धुर जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ र साथै खेतीगर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष अप्रेशन

बालाकोट आक्रमणस् जैश–ए–मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको भारतको दाबी

१४ फागुन । काठमाडौं । भारतले भारत पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको स्वीकार गरेको छ । मंगलबार विहान पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा

आज पुन सानेपामा नारा जुलुुसःअरु केही जान्दैनौं,३२ माथि मान्दैनौं

११ बजे बोलाइएको केन्द्रीय समिति बैठक अझै बस्न सकेन १४ फागुन । काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यलय सानेपामा आज पुन नेविसंघको एक समुहले नारा जुलुस गरेका छन् ।

विवादास्पद ३ न्यायाधीशको सरुवा

१३ फागुन । काठमाडौं । विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका छन् ।

नेपाल ५ रनले हरायो चीनलाई

१३ फागुन । काठमाडौं । नेपालले महिला विश्वकप क्रिकेटमा चीनलाई ५ रनले पराजित गरेको छ । उपकप्तान सिता रानामगरको कसिलो बलिङमा चीनलाई ५ रनले पराजित गर्दै नेपालले आइसीसी महिला विश्वकप

मकवानपुर प्रहरीले बरामद गर्यो १३७ केजी गाँजा

१३ फागुन । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३७ केजि गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा सहितको

रसुवा गढी नाका व्यवस्थित गर्नु पर्छः मुख्यमन्त्री पौडेल

१३ फागुन । काठमाडौँ । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा रसुवागढी नाकालाई व्यवस्थित बनाउनु पर्ने बताए

ललितपुर बम विस्फोट प्रकरणः ६ जना पक्राउ

११ फागुन । काठमडाौं । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अहिले सम्म ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले