Bagmati Samachar Logo
विप्लवद्धारा १६ गतेको नेपाल बन्द फिर्ता (विज्ञप्ती सहित)

१३ चैत । काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ । बार एसोसियसन तथा राष्ट्रिय मानवअधिकार आयोगको आग्रहमा विप्लव नेतृत्वको नेकपाले चैत्र

लागुऔषधः ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन ।बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक

लगानी सम्मेलनको सुरक्षामा ४ हजार सुरक्षाकर्मी

१३ चैत । काठमाडौ । आगामी शुक्रबारबाट राजधानीमा सुरु हुने दुईदिने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडाई गर्न थालेको छ । लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानीकर्ताको

विप्लवका कार्यकर्ता खोज्दा १६ ग्राम खैरो हेरोइन पक्राउ राजधानीको नयाँ बसपार्कबाट १६ ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कोहलपुर निवासी रमेश वस्नेत र शेरसिंंह रोकाया रहेको

लगातार ४५ दिनसम्म पबजी खेल्दा युवकको मृत्यु

भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले

अछाममा विप्लवका कार्यकर्ता गिरफ्तार गर्न प्रहरीले ६ राउण्ड गोली चलायो

१२ चैत । काठमाडौ । प्रहरीले अछाममा गोली चलाएर नेपाल कम्युनिस्ट पार्टी(विप्लव)का नेताहरुलाई गिरफ्तार गरेको छ । मंगलबार अछामको रामरोसन गाउँपालिकाको बाटुलासैनमा प्रहरीले ६ राउण्ड गोली चलाएको बताइएको छ ।

अख्तियारका पूर्व आयुक्त पाठकबिरुद्ध भ्रष्टाचार मुद्धा

१२ चैत । काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इञ्जिनीयरिङ कलेज सम्बन्धित विवाद मिलाउन पदको दुरुपयोग गरी

यस्तो छ राजधानी ‘सफाचट’ पार्ने ब्रुमर

१२ चैत । काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्यले ५ वटा ब्रुमर भित्र्याएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन

अगामी बजेटमा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिइन्छः प्रधानमन्त्री ओली

१२ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आगामी

विप्लव नेतृत्वको तमुवान संयोजक पोखराबाट गिरफ्तार

१२ चैत । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता किसानसिंह तमु (गुरुङ) लाई प्रहरीले गिरफ्तार गरेको छ । गुरुङ तमुवान संयोजक हुन । मंगलबार