Bagmati Samachar Logo
आँधी प्रभावितको घर बनाउन सरकारले दियो नेपाली सेनालाई जिम्मा

२१ चैत । काठमाडौं । सरकारले आइतबार राती बारा र पर्सामा आएको आँधीबाट प्रभावितको घर बनाइदिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित सबैको घर बनाइदिने निर्णय गरेको सरकारका

बारमा वामपन्थीको जित

२१ चैत । काठमाडौं । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको जित भएको छ । ६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बारको अध्यक्ष निर्वाचित भएका थिए । कार्की

६ केजी सुनसहित ४ जना पक्राउ

२१  चैत । काठमाडौ । त्रिभुवन विमान स्थलबाट ६ किलोग्राम सुनसहित चार जना पक्राउ परेका छन् । थाइ एयरवेजबाट काठमाडौं आएका उनीहरुको साथबाट ६ किलो सुन पक्राउ परेको प्रहरीले जनाएको

कोर्ष चाँडै सकेको र सिकाईमा झारा टारेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला

२ क्विन्टल गाँजा सहित हेटौँडाबाट दुई जना पक्राउ

२० चैत । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय १२ किलो गाँजा सहित हेटौाडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नंबर

एसईईको प्रश्नपत्र इमोबाटनै लिक २ प्रहरी जवानसहित ६ जना सार्वजनिक

प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र दुई नं प्रदेश प्रहरी कार्यालयले

सहकारीका सदस्यलाई उत्पादनमा लगाउनुसः मन्त्री अर्याल

२० चैत । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउनु पर्ने बताइन । ६२ औं राष्ट्रिय सहकारी दिवसको

सभापतिको भेलाबाट देउवा गलाउने रणनीतिमा पौडेल र सिटौला

२० चैत । काठमाडौं । कांग्रेस संस्थापनका विपक्षमा रहेका जिल्ला सभापतिहरू नयाँ रणनीति बनाउन काठमाडौंमा भेला भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापति संलग्न

पन्ध्रौँ योजनाको प्राथमिकता कृषिमाः प्रचण्ड

२० चैत । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्

एसईईको प्रश्नपत्र प्रहरीबाटै आउट

माध्यामिक शिक्षा परीक्षा एसईई अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । यो समाचार आजको कान्तिपुर