काठमाडाैं । नेकपा एमालेको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववीयुले प्रभावत फेरी गरेको छ । भक्तपुर क्याम्पसदेखि महाधिवेशन उद्घाटन समारोहस्थल सल्लाघारीसम्म प्रभावत फेरी गरेको छ ।

एमाले महाधिवेशन भोली भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदै छ ।



बिहीबार, २२ असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…