काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् । प्रधानमन्त्री बिरामी भएसँगै अत्यावश्यक कार्यक्रम बाहेक अन्य कार्यक्रम सबै रद्ध भएका छन् । प्रधानमन्त्री ओली अहिले निवास बालुवाटारमा आराम गरिरहेका छन् ।
बिहीबार, २९ असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…