ताजा अपडेट
राजनीति

रविलाई पक्रन अदालतले दियो पुर्जी

रविलाई पक्रन अदालतले दियो पुर्जी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले पुर्जी दिएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न पुर्जी दिएको हो ।लामिछाने विरुद्ध सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…