झ्याप्लेखोलाबाट अहिले सम्म ३५ शब निकालियो

काठमाडौं । झ्याप्लेखोलाबाट अहिलेसम्म ३५ शब निकालिएको छ । काठमाडौं आउँदै गरेको बस तथा माइक्रोबस उक्त पहिरोमा परेका हुन् । गोरखा, चितवन, बुटवलबाट काठमाडौं आउँदै गरेका यात्रुबाहक गाडीको उद्दार गर्ने क्रममा अहिलेसम्म ३५ शब निकालिएको प्रहरीले जानकारी दिएको छ । शनिबारदेखिकै खोजी तथा उद्दार कार्य अहिले पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस्: