प्रचण्ड र रवीन्द्र बिचको भेटघाट प्रति बाबुरामको कटाक्ष गदै भने प्रचण्डको वास्तविकता यही हो
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिस्रबिचको भेटलाई कटाक्ष गरेका छन् ।
थप लेख्छन्– ‘गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्१ खोस्न दिनु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्: