Bagmati Samachar Logo

सांसद पदम गिरी निजीकरण समितिको सदस्य मनोनी

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरी निजीकरण समितिको सदस्यमा मनोनीत भएका छन् ।

मन्त्रिपरिषदको असोज २ गते बसेको बैठकबाट देशभित्र रहेका रूघ्न उधोग तथा प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा वृद्धि गर्ने उद्देश्यले सरकारले निजीकरण समिति बनाएको छ । पत्रमा भनिएको छ,‘ देशको आर्थिक विकास गर्ने राष्ट्रिय हितको दृष्टिकोणबाट अध्ययन एवम् सिफारिस गर्नका लागि नेपाल निजीकरण ऐन, २०५० बमोजिम गठित निजीकरण समितिको सदस्यमा मनोनीत गरिएको व्यहोरा अनुरोध गर्दछु ।’