काठमाडौं । पक्राउ परेका व्यसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार दिउसो भक्तपुर निवासबाटै पक्राउ परेका प्रसाईलाई अनुसन्धानका लागि ३ दिनको म्याद थपिएको हो । जिल्ला अदलात काठमाडौं अदालतले म्याद थप गरेको हो । उनलाई विद्युतीय कारोबार अन्तरगत पक्राउ गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…