Bagmati Samachar Logo

कपिलवस्तुका २ जनामा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौ । २५ वैशाख । कपिलवस्तुमा २ जनामा कोरोना भाइरस सक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या १०१ पुग्यो

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

आज देखिएका कोरोना संक्रमित कपिलवस्तु–८ का १६ वर्षका र २२ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जसंख्या मन्त्रालकया सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

आज थपिएका संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा। अधिकारीले जानकारी दिए ।