Bagmati Samachar Logo

थपिएका छैनन् कोरोना संक्रमितः स्वास्थ्य मन्त्रालय

काठमाडौं । ४ वैशाख । सरकारले कोरोना भाइरस संक्रमित नथपिएको जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना नपिएको बताएका हुन् ।

कोरोना संक्रमित १६ जना नै हुन् । एक जना उपचार उपचारपछि घर फर्किनु भएको छ, उनले भने संक्रमितहरू ५ जना सेती प्रादेशीक अस्पताल, ३ जना नारायाणी अस्पताल, २ जना बागलुङ, २ जना काठमाडौंको टेकु, २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।ु