धादिङ केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प
हेटौडा । १२ चैत । बुधबार साँझ धादिङ केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ३६ मिनेटमा को धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि चैत्र २ गते कास्की केन्द्र भएर ५।० म्याग्नेच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्: