काठमाडौं । ९ चैत । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिमानाका बन्द गर्ने निर्णय गरेको हो ।
भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।
शुक्रबार, ३० असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…