हेटौंडाक स्थानियले फेरि बन्द गरे बाइपास सडक खण्ड
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2019/12/IMG_20191213_092645-1576495002-1024x768.jpg)
३० मंसिर । हेटौंडा । हेटौंडाका स्थानियले हाल सम्म पनि सहमति अनुसार बाटो सफा नगरेको भन्दै अहिले हेटौंडा १० बाइपास सडक बन्द गरेका छन् । स्थानीयले बाटो बन्द गरेर अहिले उक्त सडक भएर आवतजावत गर्ने सवारीलाई रोक लगाएका छन्।
वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलि उक्त स्थानमा पठाइएको र सम्बन्धित निकायसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्: