Bagmati Samachar Logo

रवि लामिछानेलाई फसाउने एसएसपी हो भनेर गाली गर्ने गायक पक्राउ

१ भदौ । काठमाडौं । रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई गाली गरेको आरोपमा एक गायक पक्राउ परेका छन् ।

अछाम मंगलसेनका रिदम विसी भनेर चिनिने शंकर विकलाई प्रहरीले गरेको छ । विकलाई अछामबाट काठमाडौं ल्याउँदै गरेको काठमाडौ प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । उनीमाथि साइबर अपराध अन्तर्गत मुद्दा चल्ने पनि सुवेदीले बताएका छन् ।

एसएसपी सुवेदीको फोटो राखेर ‘रवि लामिछानेलाई फसाउने यो हो भनेर गाली गरेका थिए ।