२३ पुस । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बलत्कार गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
मकवानपुर गढी गा.पा.४ मकवानपुर भिमफेदी गा.पा.६ गणेश भन्ने रेवती संजेललाई पक्राउ गरेको छ । संजेल बलत्कार मुद्दाका फरार अभियुक्त हुन । उनले २०७५ साउन १२ गते एक जना बालिकालाई चितवन देखी बसमा ल्याई भिमफेदी स्थित डेरामा बलत्कार गरी फरार भएका थिए।
मकवानपुर प्रहरीको बिशेष टोलिले हे।टौडा उपमहानगरपालिका १५ स्थित रातोमाटेबाट पक्राउ गरी आवस्यक थप अनुसन्धान गरीरहेको प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टले बताए ।
बलत्कार गरी फरार रहेका अभसियुक्त मकवानपुर प्रहरीद्धारा पक्राउ









प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…