Swornakshar Logo

१० केजि चरेश सहित १ जना पक्राउ

२३ मंसिर । काठमाडौं । राजधानीको बाणभञ्याङबाट १० किलो चरेश सहित प्रहरीले एक जना पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. २ बाणभञ्याङबाट विशेष सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गाको टोलीले कार्टुनमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध चरेस १०किलो ४०० ग्राम बरामद गरेको प्रनाउ होमिन्द्र वोगटीले जनाएको छ ।
नियन्त्रणमा लिई मनप्र वृत्त थानकोटवाट अनुसन्धान भईरहेको ।

पक्राउ परेका जिल्ला धादिङ गजुरी गाउँपालिका ८ बस्ने को ३१बर्षिया कमल तामाङ हुन ।