Bagmati Samachar Logo
पोखराले टस जितेर विराटनगर किंग्सलाई ब्याटिङ गर्न निम्तो

काठमाडौं । पोखरा एभेन्जर्सले टस जितेर विराटनगर किंग्सलाइए पहिला ब्याटिङ गर्न दिएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङ

एनपीएलमा काठमाण्डूको विजयी सुरुवात

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डू गोखार्जले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा काठमाण्डूले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले

जनकपुरविरुद्व फिल्डिङ गर्दै काठमाण्डू

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्व पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग ९एनपीएल०को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा

अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोट उपाधि

काठमाडौं । नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट भएको छ । छनोट प्रतियोगिताको दुई खेल खेल्नुअगावै नेपाल विश्वकपमा पुगेको हो । आज भएको खेलमा सामोआविरुद्ध यूएईले जित

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर

जापानमाथि नेपालको सहज जित

काठमाडौं । टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा जापानलाई ५ विकटले हराउदै नेपालले जितेको छ । आज ओमानमामा भएको खेलमा टस जितेर नेपालले बलिङ रोजेको थियो

नेपालले जित्यो टी– २० सिरिजको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ । आज अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सिरिजका पाँचमध्ये तीन

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, भोलि प्रस्थान गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ