Bagmati Samachar Logo
राजनीतिक सहमतिमा नआए विप्लव समूहलाई प्रशासनिक रुपमा समाधान गछौः प्रचण्ड

२० फागुन ।  विराटनगर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने बताए । विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको

भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरीयो

१९ फागुन । काठमाडौँ । सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका

भरतमोहन अधिकारीको स्वास्थ्य थप जटिल (बिज्ञप्ति सहित)

१८ फागुन । काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल भएको छ । उनका महत्वपूर्ण अंगहरुले काम गर्न छोडेको अस्पतालले जनाएको छ । विगत तीन हप्तादेखि ह्याम्स

वाइडबडीमा रविन्द्र निर्दोषः ओली

१७ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताए । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित

देउवाले भेटे निर्मलाकी आमा र दिदीलाई

१७ फागुन । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । आज शुक्रबार बिहान देउवाले सामाजिक संचाल फेसबुकमा आफुले निर्मला पन्तको परिवार भेटेको कुरा लेखेर

पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

१६ फागुन । काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आज देशभरीका पार्टी कार्यलयमा आधा झुकाउने भएको छ । पार्टीका सबै कार्यालयमा आज

हेलीकप्टर दुर्घटनाबाट पार्टी र मुलुकलाई अपुणीय क्षतिः खनाल

१५ फागुन । काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ताप्लेजुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट पार्टी,सरकार र मुलुकलाई अपुरणीय क्षति भएको बताएका छन् । उनले

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षतिः नेकपा

१५ फागुन ।काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा आज बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा

योगेश भट्टराईको प्रश्नः मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?

१५ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँः प्रचण्ड

१४ फागुन । गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरुले जनतासामू गरेका बाचा नबिर्सिएको बताएका छन्। मंगलवार जनयुद्धका पहिला शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक