Bagmati Samachar Logo
बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२७ कार्तिक । काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपति हमिदबीच भेट

ढल्यो मोरालेसको १४ वर्षे लामो सत्ता

२६ कार्तिक । काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसको १४ वर्षे लामो सत्ता ढलेको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि इभोले राजीनामा दिएका छन् । तीन

बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा

२६ कार्तिक । काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइन् । राष्ट्रपति हमिद तीन दिन भ्रमणका

धमाधम बयान फेर्दै सरकारी साक्षीः आलम प्रकरण

२५ कार्तिक । काठमाडौं । बम विस्फोटनका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उक्त बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे

प्रधानमन्त्रीका मुख्य सल्लाहकार देखि प्रेस सल्लाहकार सम्मले राजीनामा दिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुने भएको छ । उहाँले कहिलेसम्ममा मत्रिपरिषद् पुनर्गठन गरिसक्ने भन्नेबारे स्पष्ट भने भइसकेको छैन । यद्यपि प्रधानमन्त्री ओलीले यसको तयारी भने थाल्नुभएको छ

कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि : कांग्रेस

कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे बताएको छ । नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि

भक्तपुरमा स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी दर्ता

२१ कात्तिक । भक्तपुर । जिल्ला निर्वाचन कार्यालयमा भक्तपुरमा आउँदो मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबार ११ दल

उपनिर्वाचनः यी हुन मनोनयन दर्ता गराउने उम्मेदवार (नामावलीसहित)

मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । २१ कात्तिक । काठमाडौं । निर्वाचन आयोगका अनुसार बिहीबार चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने काम पुरा भएको छ । कास्की प्रतिनिधिसभा

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेका