Bagmati Samachar Logo
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइयो मृत्युदण्डको सजाय

१ पुस । काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

नेकपा स्थायी कमिटी बैठकमा नेतृत्वको आलोचना, ‘इण्डोप्यासिफिक र एमसीसीको’ विरोध

३० मंसिर । काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल

नेकपा विधानको यी बुँदामाथि हुँदैछ संशोधन

३० मंसिर । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा ८ बुँदे विधान संशोधन प्रस्ताव पेश भएको छ। आइतबारबाट शुरु स्थायी समितिको बैठकमा पार्टीको बैचारिक कार्यदिशा, संगठित

दुर्घटना न्यूनीकरण गर्न मुख्यमन्त्री पौडेलको यस्तो निर्देशन

३० मंसीर । हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटना बढेको भन्दै सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । मुख्यमन्त्री पौडेलले छलफलका क्रममा दुर्घटना न्यूनीकरणका लागि

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरेको प्रतिवेदन (पूर्ण पाठसहित)

२९ मंसिर । काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी कार्यलय धुम्बाराहीमा आइतबारबाट सुरु भएको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विभिन्न

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने सरकारको निर्णय

२६ मंसिर । काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका

प्रगतिशील पूँजीवादले जन्माएको स्वर्गः कान्छी प्रधानमन्त्रीको देश फिनल्याण्डको कथा

अनु पार्टानेन, ट्रेभर कोर्सन २५ मंसिर । काठमार्डां । हामीहरु दुई वर्षअघि ब्रुकलिनको एउटा रमणीय ठाउँमा बस्ने गर्थ्यौं । अनुभवी पेशाकर्मी भएकाले पनि एउटा विशेषाधिकारयुक्त जीवनयापन गरेका थियौं । पहिलो

नेकपा सचिवालय बैठकः मंसिर २९ गते स्थायी समितिको बैठक

२३ मंसिर । काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको

हेटौंडा उपमहानगरका नेकपाः वडाध्यक्ष र सचिवले लिए सपथ

२३ मंसीर । हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडाध्यक्ष र सचिवले आज सपथग्रहण गरेका छन् । नेकपा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान र अध्यक्ष मुनु सिग्देल

कालापानी विषय सुरूमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः प्रचण्ड

१९ मंसिर । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक रुपमा संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस