Bagmati Samachar Logo
ओली पक्षले भन्योःदेउवालाई मत दिने एमालेमा रहँदैनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ। च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै

एमाले स्थायी कमिटी बैठकमा ओली पक्ष पुग्दा पनि नेपाल पक्ष पुगेनन्

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्दै छ । शुक्रबारबाट सुरु हुने भनिएको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्

प्रचण्डसँग विप्लवको प्रस्तावः पूर्व माओवादी घटकहरुबीच एकता गरौं

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पूर्व माओवादी घटकहरू मिलेर जान प्रस्ताव गरेका छन् । पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा

संविधान जोगाउन पार्टी भन्दा माथि उठेका २३ जना एमाले सांसद

काठमाडौं । ५ पुस २०७७ सालमा पहिलो पटक संसद विघट गरेका थिए केपी शर्मा ओलीले । त्यो समयमा नेपाल कम्युनिस्ट पार्टी संग्लो थियो । बहुमत सांसद तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल

एमाले एकता हुन नदिन दबाब र धम्कीयुक्त फोन आएःभीम रावल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा विवाद समाधान कार्यदलका संयोजक भीम रावलले एमालेको एकता हुन नदिन आफूलाई पटक पटक फोनबाट दबाब र धम्की आएको बताएका छन्। उनले एमालेलाई विभाजनबाट

देउवा मन्त्रीमण्डलका चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका चार अन्य मन्त्रीले पनि शपथ खाएका छन् । पहिलो दिन देउवा सरकारमा सानो आकारको मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी

नियुक्ति सच्चिएपछिमात्र लिए देउवाले प्रधानमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिको भाषा सच्चिएपछिमात्र पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको

प्रधानमन्त्रीबाट बाहिरिनु परेपछि सर्वोच्चमाथि खनिए ओली , रेफ्रीलेको मिलोमतोमा गोल गराइयो

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला प्रति आक्रोश पोखेका छन् । प्रधानमन्त्रीको रूपमा अन्तिम सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला त्रुटीपूर्ण भएका बताए । ओलीले आफ्नो

माओवादी केन्द्रबाट मन्त्रीको सम्भावना बोकेका नेता को को हुन् ? (नामावलीसहित)

काठमाडौं । माओवादी केन्द्रबाट मंगलबार मन्त्री हुनेमा मुख्यतः प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र वर्षमान पुन अनन्तको नाम चर्चामा रहेका छन् । आज साँझ ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहरण

माधव नेपाललाई कार्यदलका सदस्यले भनेः अब मिलौ विवाद बढाएर कहिँ पुगिन्न

काठमाडौं । एमालेको विवाद समाधानसम्बन्धी कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब धेरै विवाद नगर्न सुझाव दिएका छन्। मंगलबार विहान नेता नेपाललाई कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव बुझाउन कोटेश्वर पुगेका