Bagmati Samachar Logo
माधव पक्षको स्थायी कमिटी बैठक सुरु,केन्द्रीय कमिटी बैठक केहि समय पछि

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । केहि समय पहिला बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी

विमला वली माओवादी केन्द्रमै

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आफु माओवादी केन्द्रमा नै रहेको बताइएको छ । एक हप्तादेखि पार्टी सम्पर्कमा नआएकी वली बुधबार बिहान लुम्बिनी प्रदेश सभाको माओवादी संसदीय

माधव पक्षको पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बुधबार बोलाएको केन्द्रीय कमिटी बैठक बाहिरी जिल्लाबाट आउनु पर्ने केन्द्रीय सदस्य आउन ढीलाई भएका कारण

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्दैछ । शीर्ष नेताहरुको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठक बुढानीलकण्ठमा बस्ने छ । बैठकमा पार्टी सभापति

माधव पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ । एमालेमा चलिरहेको विवाद र सरकारमा सामेल हुने नहुने विषयमा भोली बस्ने बैठकमा छलफल हुने बताइएको

४१ वटा राजनीतिक दलको दर्ता खारेज (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज भएको बताए । उनले भने

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ बस्नेगरी सकिएको छ । गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बैठक बसेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा

ओली सरकारले गरेका जनविरोधी निर्णय यो सरकारले खारेज गर्नुपर्छः रामकुमारी

काठमाडौं । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली सरकारले गरेका जनविरोधी निर्णयलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्,

पौडेल पक्षको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको बैठक बोलाएका छन् । बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बस्ने बताइएको छ । बैठक २ बजेपछि बस्ने छ । १४

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख प्रमुख नियुक्त,दुई पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख