
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिने बताएका छन् । अहिले निर्वाचन खर्चिलो हुदै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने

हेटौंडा । नेकपा (माओवादी केन्द्र) सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) हेटौंडा उपमहानगरको अध्यक्षमा विरबहादुर गोले (सानु) चयन भएका छन् । आइतबार सम्पन्न एकता विभाजनपछिको प्रथम सम्मेलनबाट गोले अध्यक्षमा

हेटौडा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले गठबन्धनको सरकार जनताप्रति

हेटौंडा । हेटौंडामा वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गदै वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले आउदो निर्वाचनमा नेपाली कांग्रेससलाई हराउने दाबी गरेका छन् । माओवादीको केन्द्रीय सदस्यसमेत

काठमाडौं । नेकपा (एमाले) मा उत्पन्न समस्या समाधान गर्ने भन्दै २ जेठमा १० सदस्यीय कार्यदल गठन गरेको थियो । त्यहि कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो ।

हेटौंडा । आइबार वाइसिएल हेटौंडाको नगर सम्मेलन उद्घाटन गर्न अर्थमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा हेटौडा आउने भएका छन् । आइतबार हुने माओवादी केन्द्रको भातृ संगठन योङ्ग

हेटौंडा । नेपाल तामाङ घेदुङ संघले बागमति प्रदेश सरकारकोे सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई सम्मान गरेको छ । मकवानपुरबाट तामाङ महिला पहिलो पटक मन्त्री बनेकी मोक्तानलाई एक कार्यक्रमबीच सम्मान गरेको घेदुङका

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि विभिन्न १२ वटा समितिहरु बनाउने भएको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज बसेको बैठकले १२ वटा समिति बनाउने निर्णय गरेको

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको लागि ४सय प्रतिनिधिहरुको संख्या थपेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि ४ सय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको छ । आजको बैठकले स्थायी कमिटीले गरेका निर्णयहरु अनुमोदन गर्ने छ ।