
काठमाडौं । नेकपा एमालेको दशौ औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एमलेका उपाध्यक्षा रहेका रावलले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि त्यो समयमा घटेका घटनाहरुको सत्यतथ्य छानबिन गर्नेका भने अधुरै रहेको बताएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । शनिवारप्रचण्ड निवास खुमल्टारमा नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीच

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ५ नंं.वडाको वडा भेला सम्पन्न भएको छ । भेलाले देव नारायण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै उपाध्यक्ष रोजिता लम्साल, सचिव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभरी पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादीका अनुसार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

काठमाडौं । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनले राखेको विश्वासको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत

काठमाडौं । नेकपा मालेको आठौं महाधिवेशनबाट महासचिवमा चन्द्रप्रकाश (सिपी) मैनाली महासचिवमा चुनिएका छन् । मालले आठौं महाधिवेशन चितवनमा भरखरै सकेको छ । नेकपा मालेले प्रदेश संरचनालाई हटाएर स्थानीय तह र

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु अहिलेपनि ढोकामा बसेर रुइरहेका बताएका छन् । नेपालले १० जना नेताहरुप्रति व्यग्य गदै उक्त कुरा बताएका हुन् । एमालेमा अन्तरपार्टी

काठमाडौं । नेकपा एमालेले देशभरीबाट १०औं महाधिवेशनको लागि प्रतिनिधि छनौट गरीरहेको छ । मंसिर १०देखि १२ गतेसम्म नेतृत्व चयनको लागि चितवनमा १० औं महाधिवेशन गदै छ । त्यसको लागि देशभरीबाट

हेटौंडा । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीले अन्र्तक्रिया तथा प्रशिक्ष सम्पन्न गरेको छ । शानिबार पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागमतिको झुरझुरेमा सम्मपन्न