Bagmati Samachar Logo
भक्तपुरले ल्यायो २ अर्ब २६ करोडको बजेट (पूर्ण पाठसहित)

काठमाडौं। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ। आज आइतबार उपप्रमुख रजनी जोशीले नगरपालिकाको चौधौं नगरसभाको बैठकमा बजेट प्रस्तुत

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आइतबार ल्याएको छ । महानगरले आइतबार बजेट नगरसभामा पेस गरेको हो । नगर उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि

मकवानपुरको राक्सिराङमा बसाइँ सरेर आउनेलाई घर उपहार दिने

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी यो आर्थिक वर्षबाट घर उपहार दिने भएको छ । दुर्गम भेगबाट बसाइँ सरेर सुगमा जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ

मन्त्री सिंह दम्पतीको अन्त्येष्टि गरियो

काठमाडौं । आज बझाङमा सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको अन्त्येष्टि गरिएको छ । गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा

सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि छैन : माओवादी सचिव डिलाराम आचार्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले नै निरन्तरता पाउने बताएका छन् । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी

संसद बैठकमा सांसद र प्रधानमन्त्री प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभा आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका छन् । १२ जना सांसदहरुले प्रश्न सोधेका थिए । सबै प्रश्नहरुको जावफ प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाका क्रममा उनको निधन भएको हो

चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं । सरकारमा भएका तीन राजनीतिक दल र संसदमा भाग नै नलिएको एक दलबीच समाजवादी मोर्चा बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा

समाजवादी मोर्चाबाट कोहि तर्सिनु पर्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोहि पनि नतर्सिनु पर्ने बताएका छन् । ओलीप्रति सङ्केत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिनु

मोर्चा बनाएको भए नेकपा एकता टिक्थ्यो कि फड्केर पार्टी एकता गर्दा टिकेन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले माओवादीबीच हतारमा पार्टी एकता गर्दा छिटै विभाजन भएको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै