Bagmati Samachar Logo
प्रचण्ड सत्ताबाट बाहिरिने भएपछि समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरूसँग गरे छलफल

काठमाडौँ । बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द

रवि लामिछानेको पासपोर्ट र सहकारी प्रकरणबारे छानबिन हुनु पर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी प्करण र पासपोर्ट प्रकरणमा छानबिन हुनु पर्ने माग गरेका छन् । रास्वपाबाट मंगलबार निष्कासित गरिएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले

प्रधानमन्त्री प्रचण्डले दलको बैठकमा भने : केपीले सारै ‘बेबकुफ’ बनायो

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अन्ति समयसम्म नर्मल व्यवहार गरेर बुबकुफ बनाएको बताएका छन् । सत्तागठबन्धनमा बसेर पनि ओलीले आफूसँग हाँसि हाँसि जालझेल

कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरण ढाकछोप गर्न बन्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरण ढाकछोप गर्न कांग्रेस–एमालेबीच गठबन्धन बनेको हो भनेर प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा

गिरिबन्धु टी–इस्टेट र बेचन झाको पक्राउपछि नेताहरूको भागदौड भयो : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरणमा बेचन झा पक्राउ परेपछि दलहरूबीच भागदौड मच्चिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै

कांग्रेस संसदीय दलको निर्णय धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले नेपालको संविधान धारा ७६ (२) अनुसार दुई दल मिलेर सरकार बन्ने बताएको छ । शनिबार बसेको दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको

एकीकृत समाजवादी पार्टी छोडेका सांसद प्रेम आले स्वतन्त्र बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्री प्रेम आलेले पार्टी छोडेका छन् । लामो समयदेखि पार्टी गतिविधिबाट टाढा रहेका उनी समाजवादीको काठमाडौंमा महाधिवेशन चलिरहँदा भारतमा घुम्न गएका

नेकपा एसकाे १०औँ महाधिवेशनबाट तीन जना पदाधिकारीसहित ९३ जना केन्द्रीय सदस्य चयन (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनबाट तीन जना पदाधिकारी सहित ९३ जना केन्द्रीय सदस्यीय चयन गरेको छ । गत आइतरबा सुरु भएको महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्षमण्डलका

नयाँ सरकार गठनप्रति शेखरको आशंका संविधानको धारा ७६(३) अनुसार पनि सरकार बन्न सक्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस–एमाले मिलेर बन्ने भनिएको नयाँ सरकार संविधानको धारा ७६(३) बमोजिम पनि बन्न सक्ने आसंका व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला लेवर फाउन्डेसनले काठमाडौ‌ंमा

प्रचण्डले गरे बाँकी रहेका सत्तारुढ दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धनमा बाँकी रहेका दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मान्ति नेता झलनाथ खनाल,