Bagmati Samachar Logo
रास्वपामा हलचल ल्याउने र आफैलाई निलम्बन गराउने महामन्त्री मुकुलको प्रतिवेदनमा रवि लामिछानेमाथि प्रश्नैप्रश्न (पूर्णपाठ)

काठमाडौं । रास्वपाका महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । बिहीबार इमेलमार्फत वितरण गरेको ढकालको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्नै प्रश्न छन् । ढकालले ३८

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा राय बाझियो, तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिटमाथि न्यायाधीशहरूको राय बाझिएपछि बिहीबार फैसला आउन सकेन । न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुबेदीको

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचि घनश्याम सर्वसम्मत चयन

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् । नेकपा एसमा तीन जना नेताहरु हलबाट

रास्वपाले मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर केन्द्रीय सदस्यमात्र राख्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकालको महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोस्ने तयारी गरेको छ। उनीबाट महान्त्री र प्रवक्ताको जिम्मेवारी खोसेर केन्द्रीय सदस्यमात्र राख्ने तयारी गरेको रास्वपाका एक

बैठकबाट बाहिरिएका मुकुल ढकालले भने– मलाई ह्यारेसमेन्ट गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफूमाथि ह्यारेसमेन्ट भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै गर्दा उनले छोटो प्रतिक्रिया दिएका हुन् । मुखमा मास्क र कालो

रास्वपा बैठकः महामन्त्री ढकालको प्रतिवेदनमाथि बोल्ने केन्द्रीय सदस्यले उनकै गल्ती भएको भनाइ राखे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ७० प्रतिशत केन्द्रीय सदस्यले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि धारणा राखेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा छलफल सकिएपछि प्रतिवेदन

एमालेसँगको बिदाइमा भावुक बन्यो बालुवाटार, प्रचण्डले गाए फत्तेमानको गीत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले सत्ता सहयात्रा टुंग्याएको छ। नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकोे सरकार बनाउने समझदारी गरेको एमालेले बुधबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दिएको समर्थन

भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आह्वान गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आह्वान गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको

कांग्रेस एमालेले भनेजसरी सहज छैन संविधान संशोधन गर्न, दुबै सदनमा चाहिन्छ दुई तिहाइ बहुमत

काठमाडौं । सोमबार अबेर राति कांग्रेस र एमालेबिच भएको सत्तागठबन्धनको सहमतिले राजनीतिक उथलपुथल नै बनेको छ । कांग्रेस र एमालेबिच भएको सहमतिको लिखित सार्वजनिक गरेको छैन । तर, नेताहरूले अब

माओवादी पदाधकारी बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीभन्दा देउवा इमान्दार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक रुपमा केपी शर्मा ओली भन्दा कांग्रेस सभापति शेरबहादुर देउवा इमानदार रहेको बताएका छन् । प्रचण्डले माओवादीको पदाधिकारी बैठकमा कांग्रेस