Bagmati Samachar Logo
प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिदै छन् । आइतबार बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिने छन् । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सक्ने व्यवस्था भए

महानगर मार्फत बालेनले दिलाए ९ सय ११ लाई रोजगारी

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पालिका मार्फत ९ सय ११ रोजगारी दिएको बताएका छन् । महानगरको पहलमा ९ सय ११ जनाले रोजगारी पाएको प्रमुख शाहको भनाइ छ ।

यस्तो बन्यो ओली मन्त्रिपरिषद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएसँगै मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । राष्ट्रपति कार्यालयमा दुई उपप्रधान र १९

प्रधानमन्त्री ओलीको शपथ ११ बजे

  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिदैछन् । ओलीले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम अहिले विहान ११ बजेको लागि तय भएको छ

दुई दलले मन्त्रालय भागबण्डा टुंग्यायो, कांग्रेसबाट आरजु र रमेश मन्त्री

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ। एमाले अध्यक्ष ओली आइतबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन्। एमालेले अर्थ, रक्षा, भौतिक,

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड

मुकुलको दाबी–स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोले आफूलाई कुट्ने धम्की दिएको बताएका छन् । केही बेरअघि स्टाटस लेख्दै उनले आफूलाई स्वर्णिमको

चुनावी र्‍यालीमा आफूमाथि गोली प्रहार भएपछि ट्रम्पले के भने 

काठमाडौं । अमेरिकामा चुनावी र्‍यालीका क्रममा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर ट्रप घाइते भएका छन् । आगामी राष्ट्रपतीय चुनावमा राष्ट्रपतिको उम्मेदवार रहेका ट्रम्प पेन्सिलभेनियामा

प्रचण्डले ओलीमाथि लगाए संसद विघटनकारीदेखि ढटुवाको आरोपहरु

काठमाडाैं । प्रधानमन्त्रीको हैसियतमा विश्वासको मत माग्दै पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि घम्भीर आरोप लगाएका छन् । अझ संसदलाई सम्बोधन गदै प्रचण्डले ससंसद विघटन गर्नेहरुले आफूलाई नैतिकताको

आज नै प्रधानमन्त्री हुन चाहेका ओलीको नियुक्ति आइतबार मात्रै हुने

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबार नै