Bagmati Samachar Logo
अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनले अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। त्रिभुवन युनिभर्सिटी कीर्तिपुरमा सम्पन भएको सम्मेलनले नया कार्यसमिति गठन गरेको हो। उपाध्यक्षमा सन्तोष

रवि लामिछानेको प्रस्तावः गैरदलीय राष्ट्रपति, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गैरदलीय राष्ट्रपतिको प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव

रास्वपा सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा लामिछानेले पेस गरेको प्रतिवेदन पारित भएको हो

रविले भने– रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले पार्टीको महाधिवेशन २०८२

उपनिर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गर्‍यो कार्यतालिका

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका

रवि लामिछानेको सहकारी ठगीबारे संसदमा कुरा उठाएको भन्दै देउवाले दिए गगनलाई धन्यवाद

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा रास्वपा सभापति रवि लामिछानेले सहकारीमा ठगी गरेको भन्नेमा आफूलाई विश्वास नलागे पनि अहिले संसदीय छानबिन समितिले उनी ठग रहेको पुष्टि गरेको बताएका छन्

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताए। संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु

काठमाडौ, २ असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री आए, मेयर बालेन भारतमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली इन्द्रजात्रामा सहभागी हुदा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भने उपस्थित भएनन् । परम्पराअनुसार इन्द्रजात्राको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्रीका ओली दिउँसो सवा २ बजे वसन्तपुर

मेटमणिलाई तत्काल पार्टीबाट हटाउन खनालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई तत्काल पार्टीबाट हटाउन आग्रह गरेका छन् । एउटा सांसदले बोल्ने भाषा के हो भन्दै चौधरी नेपाली हो