Bagmati Samachar Logo
०८४ मा एमालेबाटै राष्ट्रपति र प्रधानमन्त्री बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनबाट नेकपा एमालबाट नै राष्ट्रपति बनाउने गरी तयारी गर्नु पर्ने बताएकी छिन् । शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले

समानुपातिक प्रणाली हटाउने विषयमा अहिले छलफलै हुँदैन  : सञ्चारमन्त्री गुरुङ

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् । उनले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता संविधानका आधारभूत विशेषताहरूमा

धनराज निर्दोष भए माला लगाउनुहुन्छ, दोषी भए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै

कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन् : सभापति देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबिचको

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए । अखिल

माओवादीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका उपाध्यक्ष मदन भुलले असोज १० देखि

सदन अवरोध गर्न छाड्दैनौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्षका सांसदहरुले संसदमा हत्या

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै वर्तमान सरकार ढल्ने ठोकुवा गरेका छन् । बिहीबार रास्वपाले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै उनले यस्तो

राजतन्त्र छाडेर संसद‍्वादी दलहरू गणतन्त्रको मूलधारमा आएका हुन् : प्रचण्ड

काठमाडाैं । संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अन्तर्वार्ताको सम्पादित अंश : संविधान सभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौँ वर्षमा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा रायमाझी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव