प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिदै छन् ।
आइतबार बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिने छन् । प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सक्ने व्यवस्था भए पनि आइतबार नै विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, जनता समाजवादी, जनमत पार्टी लगायतले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: