
दोलखा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देशभर राजनीतिक माहोल तातेका बेला कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा. शिवशरण महर्जनले सार्वजनिक गरेका प्रतिबद्धताले जनताको मन जितेको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिएका छन् । आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त

काठमाडौं । नेकपा एमालेले जागरणसभाका नाममा काठमाडौंको दरबारमार्गस्थित सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म वर्तमान सत्ता समीकरण कायमै रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्ता समिकरण तलमाथि नहुने दाबी गरे

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताए । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट मेयरका उम्मेदवार बनेका प्रा.डा.शिवशरण महर्जन प्रति जनताको जनमत बढ्दोक्रममा रहेको छ । उपचुनावको घरदैलो कार्यक्रमा जनताहरु निकै उत्साका साथ प्रचार प्रसारमा लागेका छन् ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेसप्रति लक्षित गर्दैै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा पहिले हस्ताक्षर गरेको र अहिले गिजोल्ने काम गरेको आरोप

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ। कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका २ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध भएका