Swornakshar Logo
मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छःओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो

माओवादीले भन्योः द्वन्द्वकालीन मुद्दा उछालेर सभामुखमाथि आक्रमण गर्नु गम्भीर षड्यन्त्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछाल्नु गम्भीर षड्यन्त्र भएको बताएको छ । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर सभामुखमाथि आक्रमण गरेको

अन्त्य भयो स्थानीय निर्वाचनबारेको आशंका,निर्वाचनविरुद्धको रिट सर्वोच्चद्धारा अस्वीकार

काठमाडौँ । स्थानीय निर्वाचनबारेको आशंका अन्त्य भएको छ । मिति घोषणा गरिएपनि केही दलहरुले अदालतमा मुद्धा परेर निर्वाचन रोकिने दाबी गर्दै आएकाथिए । सरकारले ३० गते वैशाखका लागि तोकेको स्थानीय

कर्णाली मन्त्रिपरिषद्सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र

एमसीसी विरुद्ध संसद भवन अघि प्रदर्शन

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्दै ६ वटा कम्युनिष्ट पार्टी र जनमोर्चाले आज(बुधबार) पनि प्रदर्शन गरेको छ । एमसीसीलाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भएपछि सत्ता

कार्यकाल नसकिँदै चुनावको मिति घोषणा भएको दाबी गर्दै ध्यानाकर्षण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै निर्वाचनको मिति घोषणा गरेको भन्दै ध्यानाकर्षण जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको केहि

माओवादी केन्द्रः महासचिव चयनमा सकस, प्रचण्ड आन्तरिक परामर्शमा

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रको महाधिवेशन भएको एक महिना बितिसकेको छ । तर पनि माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छैन । माओवादी केन्द्रमा पदाधिकारीमा पनि सबै भन्दा

कमल थापाले छाडे राप्रपा

काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) छोडेका छन् । मंगलबार गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । महाधिवेशन भएको दुई

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । रुपन्देहीको देवदह स्थायी घर

मतदाता नामावली संकलन आजदेखि स्थगित, झण्डै दुई करोड मतदाता पुगे

काठमाडौं । बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति तयभएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारबाट स्थगित गरेको छ । निर्वाचन