
काठमाडौं । अघिल्लो पटक नेपाली कांग्रेसका उमेदवार अध्यक्षमा निर्वाचित भएको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । घिल्लो चुनावमा नेपाली कांग्रेसले जितेको

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त ४१ स्थानमा भएको चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एक अध्यक्ष, एक उपाध्यक्ष र एक उपप्रमुखसहित ९ स्थान जित्न सफल भएको छ ।

काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्। निर्वाचन आयोगका अनुसार ३ हजार ६ सय २७ मत ल्याएर उपाध्यक्षमा माओवादीकी बुढा विजयी भएकी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदै छन् । प्रधानमन्त्री अहिले विहान ११ बजे हिमालयन एयरलायान्सको विशेष चार्टरबाट चस्न प्रस्थान गर्ने कार्यक्रम रहेको छ । चिनियाँ प्रधानमन्त्री ली

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेकपा माओवादी केन्द्रले यसअघि जितेका ४ वटा वडा नै जोगाउन सकेन । यो समाचार तयार पार्दासम्म ६ वटा वडाको अन्तिम परिणाम प्राप्त

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेस विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मत प्राप्त गर्दै वजयी भएका हुन्। एमालेका देबबहादुर थापाले ३०१ प्राप्त

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको वडाअध्यक्षको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवर ३ सय ७६ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन्।

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपचुनावअन्तर्गत रुकुम पश्चिको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका मोतीराम खत्री ५९० मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय