Bagmati Samachar Logo
माधव नेपालको चियापान भेला

१२ असोज । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा तेस्रो धारको सक्रिय अभ्यास सुरु भएको छ । जसको नेतृत्व नेकपाक वरिष्ठ नेता माधवकुमार नेपाल गदै छन् । अध्यक्षद्वय देशबाहिर हुँदा नेपलले

लागुऔषध कारोबार गरेको आरोपमा २७ जना पक्राउ

११ असोज । दमौली । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८

कञ्चनपुरका निलम्बित एसपी बिष्ट जेल पनि जान सक्छन् ः आईजीपी खनाल

१० असोज । काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला

स्वर्गद्धारी विमानस्थलको लागत ७७ करोड

९ असोज । काठमाडौ‌ । पाँच वर्षयता चर्चामा रहेको स्वर्गद्धारी विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ । स्वर्गद्धारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा बिमानस्थल वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्य प्रक्रियागत रूपमा

अविरल वर्षाका कारण कैलाली जलमग्न

९ असोज । कैलाली । गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल।एन। चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न

वैद्य माओवादी निकट विद्यार्थीको भेला किर्तिपुरमा हुँदै

९ असोज । काठाडौं । नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० निकट विद्यार्थी संगठन अखिल –क्रान्तिकारीको विशेष राष्ट्रिय भेला आज मंगलबारबाट त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सुरु हँदैछ । कार्यक्रमको उद्घाटन पार्टी महासचिव

पाँचौ ढोरपाटन राष्ट्रिय खुल्ला पुरुष भलिबलको उपाधि एपीएफले जितेको छ

६ असोज । काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३(० को सोझो सेटमा हराउदै

ऋषिराज बरालको समीक्षामाथि पुनर्समीक्षा

कृष्ण सुवेदी २०७५ असोज ४ डा। ऋषिराज बराल जस्तो विद्वान व्यक्तिले उक्त कृतिलाई कसरी पाठक ठग्ने प्रपञ्च देखे, अचम्मको कुरा हो । एकजना विद्वत व्यक्ति यसरी छुद्रतापूर्वक तल झरेको देख्दा

नेकपाले तोक्यो ७ प्रदेशका इन्चार्ज र अध्यक्षको नाम

कृष्ण गिरी ५ असोज । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले ७ वटै प्रदेशका इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले

राजनीति गृहपृष्ठ प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरुको पद बहाली

५ असोज । काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका सभापतिहरुले शुक्रबार पद बहाली गरेका छन । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शुक्रबारै आयोजित विशेष समारोहमा सभामुख