Swornakshar Logo

वैद्य माओवादी निकट विद्यार्थीको भेला किर्तिपुरमा हुँदै

९ असोज ।
काठाडौं । नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० निकट विद्यार्थी संगठन अखिल –क्रान्तिकारीको विशेष राष्ट्रिय भेला आज मंगलबारबाट त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सुरु हँदैछ ।

कार्यक्रमको उद्घाटन पार्टी महासचिव मोहन वैद्य‘किरण’ले गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य संघर्ष दाहलले जानकारी दिए ।
भेला दुई दिनसम्म चल्ने छ ।

असोज ९ गते मंगलबार उद्घाटन हुने छ भने १० गते बुधबार बन्द सत्र हुने छ ।