
२४ मंसिर । काठमाडौं । दुई दिन देखि जारी अन्तरप्रदेश परिषद्को बैठकमा संघीयता कार्यान्वयनका चुनौतीबारे छलफल भएको छ। छलफलबाट ठोस निर्णय भने आउन सकेन । अहिले उठेका मुद्दा सम्बोधन गर्दै

२३ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको समृद्धिका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बेला आएको बताएका छन् । अध्यक्ष प्रचण्डले मुलुकको

२३ मंसिर । काठमाडौं । आइतबार बसेको संसदीय सुनुवाइ समितिले चार देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। समितिले भारतका लागि निलाम्बर आचार्य, मलेशियाका लागि उदयराज पाण्डे, यूएईका लागि कृष्ण

२३ मंसिर । काठमाडौं । प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताएका छन् । अन्तर प्रदेश परिषदको दोस्रो बैठकलाई आज

२० मंसिर । काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई

१८ मङ्सिर । काठमाडौँ । आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले

१६ मंसिर। काठमाडौं। युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आईतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको

१४ मंसिर । काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोबीच शिष्टाचार भेटवार्ता भएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी उपराष्ट्रपति

१४ मंसिर । काठमाडौँ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । सम्मेलन र विशिष्ट पाहुनाको

१४ मंसिर । काठमाडौं । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन)