Bagmati Samachar Logo
हतियार र चरेश धुलोसहित मकवानपुरका मोक्तान पक्राउ

२२ माघ । हेटौडा । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी भार्ता मकवानपुरबाट खटेको प्रहरी टोलीले हातहतिया चरेशको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कैलाश

लागुऔषध गाँजा सहित एक जना पक्राउ

२१ माघ । हेटौडा । मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका ८ का चामे सिहं

सोलुखुम्बुबाट काठमाडौं आउदै गरेको हेलिकोप्टरमै जन्मियो शिशु

२१ माघ । काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंकालागि उडेको हेलिकप्टरमा एकमहिलाले बच्चा जन्माएकी छन् । सोलुखुम्बुको नुन्गलाबाट गर्भवति महिला लिएर काठमाडौं आउँदै गर्दा आकाशमै बच्चाको जन्म भएको हो । सोलुखुम्बुको नुन्थलाबाट

जनकपुर–जयनगर चल्ने रेल खरिद प्रक्रिया सुरु

२१ माघ । काठमाडौं । जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा

मालपोलमा मन्त्री अर्यालको छड्के

२१ माघ । काठमाडौ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज विहान मालपोल कार्यालय चावहिलको छड्के जाँच गरेकी छिन् । बिहान साढे १० बजेतिर चाबहिलमा रहेको

भारतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ

२० काठमाडौं । काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । सो

पुनर्निर्माणको अधिकार स्थानीयलाई हस्तान्तरण

१७ माघ । काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको अधिकार हस्तान्तरण गरेको छ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको

भिएलएन र बायोमेट्रिक ठगी आरोपमा सरकारको प्रमाण पुगेन

१४ माघ । काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लागु गरी कामदार ठगी गरेको भन्दै सरकारले चलाएको मुद्दामा पाटन उच्च अदालतले सरकारको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको

विराटचौक क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु

१४ माघ । काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले बिराटचौकको घटनालाई लिएर निषेधाज्ञ जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बिराटचौकदेखी बिराटनगर आउने बेलेपुर क्षेत्रमा बिहान पौने

युएस–बंगला विमान दुर्घटना प्रतिवेदन सार्वजनिकः मुख्य दोषी पाइलट

१३ माघ । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको युएस– बंगला एयरलाइन्स विमान दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले