Bagmati Samachar Logo
खाममा दाम बाँड्दै धर्म परिवर्तन गराउने पक्राउ

१० वैशाख   । दाङ । विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला

श्रीलङ्का आक्रमणमा ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि

श्रीलङ्कामा भएको बम आक्रमणमा ज्यान गुमाएकाहरुको म‌ंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ । पुरै देशमा तीन मिनेटको मौनधारण गर्दै आगामी दिनहरुमा यस्तो अप्रिय घटना नघटोस् भनेर देशमा संकटकालको घोषणा गरिएको छ।

प्रधानमन्त्रीले सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ भनेको भोलिपल्टै रसुवागढी नाकाबाट ७ केजी सुन बरामद

बैशाख १०,रसुवा – चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन्

७ सय २६ धान लागुऔषधसहित कपिलवस्तुबाट एक युवक पक्राउ

बैशाख १०,कपिलवस्तु । सात सय २६ थान लागुऔषधसहित कपिलवस्तुमा एक युवक पक्राउ परेका छन्। भित्रीवस्त्रभित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिंकगेट

कांग्रेस राजतन्त्र फर्काउँदै छः प्रधनमन्त्री केपी ओली

९ वैशाख । काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राजतन्त्र फर्काउन लागेको बताए । ‘कांग्रेस हामीसँग मिल्दैन । राजतन्त्र फर्काउँछु भनेर हिँडेको छ । नेकपा स्थापनाको ७०औं

नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल,सचिवमा प्रेमबहादुर पुलामी

नेकपा मकवानपुरको पहिलो अध्यक्षमा तत्कालिन नेकपा एमाले अध्यक्ष रहेकी मुनु सिग्देल र सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ चयन भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

राष्ट्रपति भण्डारीलाई चीनमा दिइँदैछ राजकीय सम्मान

८ वैशाख । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनमा राजकीय सम्मान दिइने छ । चीनले बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) को दोस्रो शिखर सम्मेलनका क्रममा भ्रमणमा जान

सगरमाथाको फोहोर काठमाडौं र ओखलढुंगामा

८ वैशाख । काठमाडौं । सगरमाथा सरसफाइ अभियानअन्तर्गत सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर

श्रीलंकाका श्रृखलाबद्ध विस्फोट,एक सय ५ जनाको ज्यान गयो

एजेन्सी ८ वैशाख । काठमाडौ । आइतबार बिहान श्रीलंकामा तीन वटा चर्च र एक होटलमा श्रृखलावद्ध विस्फोट भएका छन् । इसाई धर्मावलम्बीहरुको मुख्य पर्व ईस्टर सण्डे चलिरहेको समयमा चर्च र

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

नवलपुर, ७ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गर्नुभएको छ । आज कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु