Bagmati Samachar Logo
अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवाद को आधार तयार पार्नु होः अध्यक्ष प्रचण्ड

१८ वैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने बताएका छन् । १३० औं विश्व मजदुर

स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

१८ वैशाख । काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै

नेपाली मजदुरको अवस्थामा सुधार आउने राष्ट्रपतिको विश्वास

१८ वैशाख । काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले नेपाली मजदुरको अवस्थामा सुधार आउने विश्वास लिएको बताउनु भएको छ । सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा

भोलि सार्वजनिक विदा

१७ वैशाख । काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । १ चैत २०७५ मा प्रकाशित राजपत्रअनुसार ‘अन्तर्राष्ट्रिय मजदुर दिवस’का दिन बुधबार देशैभरी सार्वजनिक विदा दिइएको छ । राजपत्रमा

‘विप्लव’ समूहका बाजुरा जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

बैशाख १७। बजुरा। नेत्रविक्रम चन्द समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकर्तालाई हातहतियारसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा नगरपालिकाका १

हुम्लाको ताँजाकोटमा झण्डै ६ सय जनाको उपचार, रोग अझै पहिचान हुन सकेन

बैशाख १७। हुम्ला – ताँजाकोटमा पुगेको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५ सय ९२ जनाको उपचार गरेको

आगलागी हुँदा डोटीमा ७ सय ४४ हेक्टर वन नष्ट

बैशाख १७ ।डोटी । विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ । डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका

नेपालगञ्जमा कक्षा १२ का परीक्षार्थीबाट बोराभरि चिट

बैशाख १७। बाँके – नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला

अपराध महाशाखाको अत्याधुनिक भवन बन्दै

१६ वैशाख । काठमाडौं । २०७२ को भूकम्पछि त्रिपालमुनि बस्दै आएको महानगरीय अपराध महाशाखाको अब आफ्नै भवन बन्ने भएको छ । आयाल निगमले नेसनल टेडिङसँग किनेको टेकुस्थित हाल अपराध महाशाखा

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

१६ वैशाख । पाल्पा । पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४०