Bagmati Samachar Logo
धरानलाई राजधानी नदिए आन्दोलनमा उत्रने चेतावनी

बैशाख २२।धरान । प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलहरुले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने भएका छन्। प्रदेश सभामा नाम र

मनहरी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाइते

२१ वैशाख । हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि घाइते भएका मध्य हेटौडा उपमहानगरपालिका ३ की

बच्चा जन्मे पछि विवाह गर्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री

२१ वैशाख । काठमाडौं । प्रेमीसँग ‘लिभिङ रिलेशनसीप’मा रहेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डनले विवाहको टुंगो लगाएकी छन् । बीबीसीका अनुसार प्रधानमन्त्री कार्यालयले यसबारे पुष्टि गरेको छ । एक कार्यक्रममा उनले

नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर,पार्टीको नाम समाजवादी

२१ वैशाख । काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ। शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र

हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी रुघाखोकी भएको प्रमाणित

२१ बैशाख । काठमाण्डौ – हुम्लाको ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी इन्फ्लूएन्जा भएको पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाण्डौ टेकुमा ५ जना बिरामीको खकारको नमुना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो

बालुवाटारको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले लिने खुलासा

२१ वैशाख । काठमाडौँ । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगैको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले अधिग्रहण गरेको खुलेको छ। सुवर्णशमशेरका छोरानातिले भने सो जग्गा

राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेछः सभापति देउवा

२० वैशाख । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले

युवतीको विषयमा ‘ग्याङ फाइट’, एकको मृत्यु

२० वैशाख । काठमाडौं । जावलाखेलमा दुई समूहबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर दुई समुहबीच भिडन्त हुदा ललितपुर प्रयागपोखरीका २० वर्षीय अन्सल शाक्यको मृत्यु

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

२० वैशाख । काठमाडौ । प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदका माननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको सुखद

प्रदेश ३ राजधानी हेटौंडा, नाम बागमती

मिना श्रेष्ठ २० वैशाख । हेटौडा । प्रदेश सभा गठन भएको डेढ बर्ष पुरा जति हुदा पनि राजधानी र प्रदेशको नामाकरण हुन सकेको थिएन । यसका कारण नै प्रदेश सरकारले