
काठमाडौँ । २४ चैत । सरकारले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । दुई हप्तादेखि नेपालमा लकडाउन जारी

हेटौडा । २४ चैत । कपिलवस्तुकी एक महिलाले ज्वरो आएर अस्पताल गएपनि उपचार नपाउदा मृत्यु भएको छ । ज्वरो आएकाले कोरोना आशंकामा अस्पतालले उपचार गर्न नमान्दा उनको मृत्यु भएको हो

२३ चैत । काठमाडौ । विश्वभरीका २ सय ९ देशमा कोरोना भाइरस फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयेससले विश्वव्यापी संकटको सामना गर्न एकजुट हुन

काठमाडौं । २३ चैत । आफ्नो प्रदेशमा थप तीन नयाँ संक्रमित फेला परेपछि सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ । लकडाउन नलम्ब्याएको खण्डमा अवस्था झनै दुरुह बन्ने

काठमाडौं । २३ चैत । नजिकका भारतीय सीमावर्ती शहरमा कोरोना संक्रमित फेला परेपछि कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी आवतजावत हुने ससाना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोना संक्रमणको रोकथामका

काठमाडौं । २३ चैत । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले र्यापिड टेस्ट र कन्ट्याक्ट टेस्टका विधि अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस सक्रमित ३ जिल्लालाई प्राथमिकतामा

काठमाडौं । २२ चैत । आज शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको

हेटौंडा । २२ चैत । हेटौंडाको आइसोलेसनमा रहेका पाँच जनाको कोरोना परिक्षण नेगेटीभ आएको छ । हेटौडाको कर्रामा रहेको श्रमिक माविमा स्थापना गरिएको आइसोलेसनमा रहेका पाँच जना विरामीको कोरोना परिक्षण

हेटौंडा । २२ चैत । बागमति प्रदेशको उद्योग परीसङ्घले १ सय क्विन्टल खाद्यान्न बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त खाद्यान्न उद्योग परीसङ्घ बागमती प्रदेशका

काठमाडौँ । २२ चैत । सुदूरपश्चिम प्रदेशमा आज शनिबार तीन जना कोरोना सक्रमित भेटीएका छन् । आजबाट नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमित हुनेहरुमा २१ र ४१