
काठमाडौं । ३१ बैशाख बुधबार । जाजरकोटका विपन्न र मजदुर परिवार लकडाउनका कारण समस्यमा परेकाहरुलाई बारेकोट गाउँपालिकाले चामलको साटो स्थानीय स्तरमै उत्पादित मकै राहत वितरण गरेको छ । अति दुर्गमभेगमा

काठमाडौं । ३० वैशाख । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै

काठमाडौं । ३० वैशाख । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ । कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो स्वास्थ्यकर्मीमा

वीरगञ्ज । ३० वैशाख । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । यसअघि ३९ जनामा दुई जना पत्रकार रहेको थाहा भएको थियो

काठमाडौं । ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यसअघि आजै दिउँसो काठमाडौं उपत्यकाबाहिरका ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । २९ वैशाख । सोमबार १३ जनामा कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तमा ६, रूपन्देहीमा ६ र बर्दियामा १ जना गरी १३

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको

काठमाडौं । २८ वैशाख, आईतबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था

काठमाडौँ । २८ वैशाख आईतबार | नेपाली भूमि अतिक्रमण गर्दै भारतले दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा चीनको तिब्बतसँग जोड्ने एकतर्फी सडकमार्ग खोलेपछि नेपालमा त्यसको चौतर्फी विरोध भएको छ । सरकार, राजनीतिक

काठमाडौं । २७ वैशाख । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण गर्न डोजर चलाउन खोजेपछि झडप भएको छ । सडक निर्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउनुपर्ने माग