Bagmati Samachar Logo
कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं । १५ जेठ । भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा भारतको लखनउ आसपास आइपुग्दा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । उनको

बजेट कुन क्षेत्रमा बढ्यो र कुन क्षेत्रमा घट्यो बजेट त

काठमाडौं । १५ जेठ । कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम

प्रचण्डको प्रतिक्रिया सन्तुलित र जनतालाई राहत दिने, नेपाल भन्छन्–अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने

काठमाडौं । १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् ।

सलह किराः एक जैविक चुनौती ,कसरी गर्न सकिन्छ नियन्त्रण

देशले कोरोना कहर सामना गरिरहेको छ। कृषकहरु बीउ मलको अभावमै भए पनि बाली लगाउनु पर्ने अवस्थामा छन्। गत साल फौजी किराले बाली नष्ट पारेको पीडा सेलाउन नपाउँदै यस वर्ष पनि

कैलाश गाउँपालिकाको कार्यालय आगोले जलेर पुर्ण क्षति

हेटौंडा । १५ जेठ | मकवानपुरको कैलाश गाउँपालिका, गाउँकार्यपालिकाको भवनमा आज आगलागी भएको छ । आगलागीका कारण सवै जलेर नष्ट भएको छ ।आगालागी विद्युत सटका कारणले भएको हो । कार्यालयमा

भेरी नदीमा हरायका तीन युवक खोज्न गोताखोर टोली परिचालन

काठमाडौं । १४ जेठ । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ । जाजरकोटस्थित सशस्त्र प्रहरी बलको

सलह किरा रोक्न के गर्न सक्छौं,अमेरिकी फौजी किराभन्दा हजारौं गुणा खतरनाक सलह छिर्न सक्छ नेपाल

डा. सुन्दर तिवारीरअनन्तप्रकाश सुवेदी काठमाडौ । १४ जेठ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न

धनगढी उपमहानगरपालिकाले कांग्रेस कार्यकर्ता खटाएर राना थारु भाषाको इतिहास लेख्दै,समाजले जनायो आपत्ति

काठमाडौं । १३ जेठ । धनगढी उपमहानगरपालिका मेयरले कांग्रेस कार्यकर्ता लगाएर राना थारुको भाषाको इतिहास लेखन कार्य सुरु गरेको छ । उप महानगरपालिकाले आर्थिक सहयोग गरेर पूर्वसांसद प्यारे लाल राना,

४६ जिल्लामा फैलियो कोरोना , आज कहाँ कहाँ थपिए त संक्रमित

काठमाडौं । १३ जेठ । आज मंगलबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल

काठमाडौं । १३ वैशाख । आज बसेको सर्वदलिय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलिय बैठकमा संविधान संशोधनको बारेमा